एनआरएन नागरिकता सम्वन्धी संसोधन प्रस्ताव संसदीय समितिबाट सर्वसम्मत रुपमा पारित

लण्डन– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै सो संसोधन प्रस्ताव पारित गरेको हो । *संसोधन प्रस्तावको दफा ७ क देखी ङ सम्म गैरआवासीय नेपाली … Continue reading एनआरएन नागरिकता सम्वन्धी संसोधन प्रस्ताव संसदीय समितिबाट सर्वसम्मत रुपमा पारित